प्रियंकाको ‘फूल भन्दा कोमल’

काठमाडौं।  गायिका एलिना चौहानको स्वरमा समावेश ‘फूल भन्दा कोमल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा  नायिका प्रियंका कार्की र विकेश शाहीलाई हेर्न सकिन्छ ।

गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । ओम सुनारको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा कृष्ण पाण्डेको छायांकन, सुशान्त बस्नेतको सम्पादन छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस