२४ घण्टामा थपिए १३४ जना कोरोना संक्रमित,मृत्यु सुन्य

काठमाडौं । आज, बुधबार १३४ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३४ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन्।

संक्रमित मध्ये २ लाख ६८ हजार  ५४९ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार  ४७ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री