काठमाडाैं । कृषि विकास बैंकले पाेखराकाे चिप्लेढुँगामा आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनवाट आफ्नो कारोवारको शुरुवात गरेकाे छ ।
बैंकले एक समारोहकाबीच भवनकाे औपचारिक उदघाटन गरेको हाे ।
बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सयुँक्त रुपमा रिबन काटेर कार्यलयकाे उदघाटन गरेका थिए ।
तपाईंको प्रतिकृया




