बाँकेमा थप जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं ।बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका-९ का ७१ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो ।

उनमा २७पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री