नेपाल इन्भेष्टमेण्ट बैंकको १८.५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको प्रस्तावित १८.५ प्रतिशत लाभांश पारित भएको छ ।

बैंकको  बसेको ३४औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।

साधारणसभा भर्चुअलरुपमा आयोजना गरिएको थियो । पारित लाभांशमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री