युनाईटेड फाइनान्सको २६औँ वार्षिक साधारण सम्पन्न

काठमाडौँ । युनाईटेड फाइनान्सको २६औँ वार्षिक साधारण बुधबार सम्पन्न भएको छ ।

फाइनान्सको सभाकक्ष दरवारमार्ग काठमाडौँमा जुम मार्फत भिडियो कन्फरेन्सिङद्धारा साधारण सभा सम्पन्न गरिएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजयकुमार मिश्रका अनुसार उक्त साधारण सभामा संस्थाको चुक्तापुँजीको करिब ८१ प्रतिशत प्रतिनिधित्व हुने गरी शेयरधनीहरुको प्रोक्शी मार्फत, भौतिक तथा भर्चुअल उपस्थिति थियो ।

उक्त साधारण सभाले आब २०७६/७७को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको आव २०७६/७७ को वार्षिक वित्तिय विवरणहरु पारित भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस