२४ घण्टामा थपिए ६०८ जना कोरोना संक्रमित,९ को मृत्यु

काठमाडौं । आज शुक्रबार ६०८ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप६०८ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख  ५७ हजार २०० पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ४८ हजार २९२ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १८१६   जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस