कोरोना भाइरस विश्वभर ६ करोड ८५ लाखभन्दा बढी संक्रमित, कति भए निको ?

काठमाडौं । विश्वभर ६  करोड  ८५   लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा ५  लाख ५३  हजार ८२२  जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ६  करोड ८५   लाख  ६१   हजार २४४   पुगेको हो ।

यस्तै एकैदिन थप ११   हजार ६९८   जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १५   लाख ६२   हजार ८७९    पुगेको छ । । वर्ल्डोमिटर्सको  तथ्यांक अनुसार आज बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या ४  करोड ७४  लाख ५७   हजार ६३३  पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस