काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले कम्पनी सचिवमा उमा जोशीलाई नियुक्त गरेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीको कानून विभागका नायव प्रबन्धक जोशीलाई कम्पनी सचिवको समेत कार्य गर्ने गरी मंसिर २१ गतेदेखि लागू हुने गरी नियुक्त गरेको जानकारी गराएको छ ।
तपाईंको प्रतिकृया




