नायिका तथा मोडल रेश्मा घिमिरेले इन्गेजमेन्ट गरिन्

नायिका तथा मोडल रेश्मा घिमिरेले  अमेरिकामा रहेर अध्ययन गरिरहेका प्रभात बाबुसँग इन्गेजमेन्ट  गरेकी छन्। घिमिरेले   बुधबार इन्गेजमेन्ट गरेकी हुन् । उनीहरूको इन्‍गेजमेन्ट विराटनगरमा रहेको एक होटलमा भएको हो ।

बिहेको मिति भने तय गरिएको छैन ।  रेश्मा र  प्रभात  २ बर्ष अगाडि चिनजान भएको  थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री