आज पनि तोलामा ५ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ ।  बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ५ सयले बढेर प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै,  चाँदी पनि आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री