पाँचथरमा गाडी दुर्घटना १ जनाको मृत्यु

पाँचथर  ।  पाँचथरको फिदिम नगरपालिका-१ मा मंगलबार राति  बा१९च ५७३६ नंको  सवारी दुर्घटना  हुँदा एकजनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम-१ निवासी अर्जुन शङ्कर रहेका छन् । घाइते भएका धरान उपमहानगरपालिका-१ का पर्वत गुरुङ र झापा गरामुनि-१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री