प्रकाश सपुत र अनिता चलाउनेको स्वरमा ‘फुटेका चुरा’

काठमाडाै । गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वरमा नयाँ गीत ‘फुटेका चुरा’ सार्वजनिक भएको छ।

गीतको शब्द र संगीत प्रकाश सपुतकै रहेको छ भने गीतमा गायक प्रकाश, अभिनेत्री नम्रता श्रेष्ठ , कविता नेपाली, अनिता चलाउने र निरज पन्थीको अभिनय  छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री