नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

काठमाडौं ।नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०० नाघेको  छ ।

पछिल्लो २४ घण्टामा थप कोरोनाभाइरसबाट  २९  जनाको मृत्यु भएसँगै  नेपलामा  मृतकको कुल संख्या  १ हजार ५०८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३  पुगेको छ भने हालसम्म निको हुनेको कुल संख्या २ लाख १४  हजार ५२१  पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री