काठमाडौं उपत्यकामा एकैदिन थपिए ९४७ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आज ९४७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० संक्रमित थपिएका छन् ।

नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ  भने  मृत्यु हुने संख्या १ हजार ३६१  पुगेको  छ ।

संक्रमित मध्ये २ लाख ४  हजार ८५८ जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री