आज मंगलबार थप १७ सय ९० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर मंगलबार थप १७ सय ९०  जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

थप २४  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३६१  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमित मध्ये २ लाख ४  हजार ८५८ जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री