बैतडी जिल्लामा जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते

कैलाली । सुदूरपश्चिमको बैतडी जिल्लामा   जीप दुर्घटना हुँदा ५  जनाको मृत्यु भएको छ  भने ४ जना घाइते भएका छन् ।

झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका- १० दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा   दशरथचन्द नगरपालिकाकी ७५ वर्षकी पावर्ती चन्द,  ७० बर्षकी पावर्ती चन्द,५८ वर्षीय कृष्ण लावड,  ७७ वर्षका भागिरथ पाण्डेय र सुर्नया गाउँपालिकाकी ७५ बर्षकी कलावती चन्द रहेका छन् ।

जिपमा ९ जना सवार थिए । घाइते ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा दिउँसै घरबाट गरगहना चोरी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी …

प्रतिकृया दिनुहॊस