कोरोना संक्रमणबाट पोखरामा थप १ जनाको मृत्यु

काठमाडौं । पोखरामा  उपचाररत थप १ जना कोरोना संक्रमितको  मृत्यु  भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षका पुरुषको मंसिर  ३ गते विहान १ बजे मृत्यु  भएको हो । युवकमा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस