गायक यम बरालको ‘जवानी ताजा ताजा छ’ सार्वजनिक

काठमाडौं ।   गायक यम बराल र गायिका उर्मिला लाम्गादेको स्वरमा समावेश ‘जवानी ताजा ताजा छ’ सार्वजनिक भएको छ ।

गीतमा आनन्द अधिकारीको शब्द र शिशिर सन्तोषको संगीत रहेको छ ।

गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल उषा उप्रेतीको अभिनय रहेको छ । रविन्द्र न्यौपानेको छायांकन रहेको छ भने  भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको निर्देशन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री