फेसबुकमा फेक आइडी बनाई बालिकाहरुलाई अश्लील सन्देश, तस्विर पठाउने पक्राउ

काठमाडौं । सामाजिक संजाल फेसबुकमा फेसबुकमा फेक आइडी बनाएर नाबालिकाहरुलाई अश्लील तस्बिर र सन्देश पठाउने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोका चौतारा साँगाचोकगढी नगरपालिका-४ घर भएका २० वर्षीय अखिल नेपाली छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री