आज शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज शुक्रबार थप २ हजार ९०९  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार  थप  २ हजार ९०९  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३      सय पुगेको छ भने आज १८  जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये १ लाख ५२ हजार ९०८  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ७०  जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री