अमेरिकामा थपिए एकैदिन १ लाख ८हजार ३८९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म २ लाख ३९ हजार ८ सय ४२  जनाको मृत्यु भएको छ ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २०१  जनाको मृत्यु भएको छ भने १ लाख ८ हजार ३८९ जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या समेत ९८ लाख २ हजार ३७४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६२ लाख  ९३  हजार १३२ जना संक्रमणमुक्त भएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री