आज मंगलबार ३ हजार ११४ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज मंगलबार थप ३ हजार ११४ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप३ हजार ११४ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ सय पुगेको छ भने आज २० जनाको मृत्यु भएको छ।

 

संक्रमित मध्ये १ लाख ४१ हजार १३४  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ४ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री