मोरङ ।मोरङको बेलबारी-४ बस्ने १९ बर्षीया समिक्षा राईको स्कुटी दुर्घटनाबाट मत्यु भएको छ ।
बुधबार राती पौने १२ बजे बेलबारी-४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटी अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटी चालक समिक्षा गम्भिर घाईते भएकी थिईन ।
गम्भिर घाईते भएकी समिक्षाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा विहानको राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईंको प्रतिकृया



