रौतहट । गौर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष भरत साहले गौर नगरपालिका वडा नं. १ का एक बालकको अविभावकत्व ग्रहण गरेका छन् । उनीलाई विद्यालय भर्ना गराएर उनले अविभावकत्व ग्रहण गरेका हुन् ।

वडा अध्यक्ष साहको काखमा मनोज दासको छोरा चार वर्षीय देव कुमार दासलाई माध्यमिक विधालय गौर नगरपालिका–१ मा वडा अध्यक्ष भरत साहले विद्यालय भर्ना गराएका हुन ।
भर्ना गरिएका बालकलाई वडा अध्यक्ष साहले पुस्तक र पोशाक समेत वितरण दिएका छन् तथा १५ वालवालिकाहरुलाई विधालय पोशाक र पढने समाग्री समेत वितरण गर्नु भएका छन् ।
साथै विधालय भर्ना अभियान सम्म वडाका जती बालवालिकाहरु भर्ना हुन्छ सबैलाई पुस्तक, पोशाक तथा पढाईमा लाग्ने सबै समाग्री दिने वडा अध्यक्ष साहल बताएका छन् ।
तपाईंको प्रतिकृया




