आज बिहीबार थप ४ हजार ३६४ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज बिहीबार  थप  ४ हजार ३६४ जनामा कोरोना पुष्टि भए​को छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ४ हजार ३६४  जनामा संक्रमण भएको हो भने १२ जनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८  हजार ६१७  पुगेको छ ।

संक्रमित मध्ये  ७१ हजार ३४३ जना उपचारपछि निको भएका छन्।  यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५९०  पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री