उपत्यकामा २५ सय ४० : १२ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा  चार हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५९० पुगेको छ

काठमाडौं उपत्यकामा  मात्र २५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री