एनएमबि बैंक र होटेल भिवान्ताबीच सम्झौता

काठमाडौं । एनएमबि बैंकका ग्राहकले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने भएका छन्।

सम्झौता पत्रमा  बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इंदिना राईले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंकका ग्राहकले होटेल भिवान्ताको प्राँगणमा रहेको मिन्ट र आकृति रेस्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशतम छुट प्राप्न गर्ने विषयमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप