डोटी जीप दुर्घटना ,मृतकको संख्या ५

डोटी । डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो। थप दुईजनाको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा राति बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

डोटीको कालागाढबाट मुडभरातर्फ जाँदै गरेको ग १ ज ५२७५ नम्बरको जीप शनिबार शिखरनगरपालीको ३ छाईपानीमा दुर्घटना भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप