नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण

काठमाडौं ।नेकपाकी  सचेतक   तथा संसद्  शान्ता चौधरीलाई कोरोना संक्रमण  पुष्टि भएको छ। उच्च ज्वरो आए पछि सोमबार स्वाब परीक्षणका लागि पठाएको आज मंगलबार कोरोना पोजेटिभ  नतिजा आएको हो।

उनी अहिले घरमै आइसोलेसनमा रहेको र अस्पताल जाने तयारी गरिरहेको  जानकारी दिएकी छिन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस