स्कुटर दुर्घटनामा १ जनाको मृत्यु

सुनसरी। सुनसरीको धरान-१४ बस्ने २५ बर्षीय गोकुल तामाङको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । आज विहान १०ः१५  बजे धरान त्रिवेणी मार्ग भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएका थिए ।

घाईते तामाङको घोपा धरानमा उपचारको क्रममा  बिहान  ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।ठक्कर  दिने ट्याक्टर र ट्याक्टर चालक तुलसी बि.क. लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस संसदीय दलको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ …

प्रतिकृया दिनुहॊस