काठमाडौं । आज सोमबार उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १ हजार १७८ , ललितपुरमा २५० ,भक्तपुरमा १०३ जना गरि कुल १ हजार ५ सय ३१ जनामा कोरोना पुष्टि भएको हो।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ८९ हजार २ सय ६३ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ५५४ जना पुगेको छ ।
यसै गरि संक्रमित मध्ये ६५ हजार २०२ जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया




