आज सोमबार थप २ हजार ४४० जनामा कोरोना पुष्टि

काठमाडौं ।आज सोमबार थप २ हजार ४४०  जनामा कोरोना पुष्टि भए​को छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४४०  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९  हजार २६२  पुगेको छ ।संक्रमित मध्ये ६५  हजार २०२  जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५५४   पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री