भीमफेदीमा जिप दुर्घटना २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको  भने ६ जना घाइते भएका छन् ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका-६मा जिप दुर्घटना भएको थियो ।

मृत्यु भएका दुवै जना पुरुषको पहिचान हुन सकेको छैन । घाइते ६ जनाको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेकाे प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री