गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सर्लाहीमा रहेको सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

हालगरिमा विकास बैंकको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ रहेको छ । सहारा विकास बैंकको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी तथा चुक्ता पुँजी २५ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

प्राप्ति सम्बन्धि कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्नेसमेत सहमति भएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री