अमृत क्षेत्रीको ‘लाजको घुम्ती’ बोलको गीत सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार अमृत क्षेत्रीको स्वरमा रहेको गीत ‘लाजको घुम्ती’ को भिडियो सार्वजनिक भएको छ ।

निर्देशक निकेश खड्कालेको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोमा गायक अमृत क्षेत्री र संगीता क्षेत्रीले अभिनय गरेका छन् ।

विकास धमलाको सम्पादन रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस