झापामा करेन्ट लागेर १ को मृत्यु
झापा। झापा भद्रपुर-६ रंगडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहीबार दिउसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनी आफैलाई करेन्ट लागेर वेहोस भएका उनको उपचारार्थ अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तपाईंको प्रतिकृया




