होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु

मोरङ।कोभिड १९ को  संक्रमणपछि होम आइसोलेसनमा रहेकी मोरङको उर्लाबारी नगरपालिका– २ कि निवासी  ८४ वर्षीया वृद्धाको बिहीबार मृत्यु भएको छ ।

विराट मेडिकल कलेजमा उपचारका क्रममा १३ गते कोरोना पोजेटिभ  पुष्टि भएपछि पछि वृद्धा होम आइसोलेसनमा  बसेकी थिइन् । उनको बिहीबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका जानकारी दिएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस