ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

ताप्लेजुङ । ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु  भएको  छ । ताप्लेजुङ फुङलिङ-७ स्थितमा बस्ने २६ बर्षीय दिपेन्द्र ओख्राबु लिम्बुको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
आज बिहान साढे १० बजे सोहि स्थान राजमार्गमा ना ६ त ३००० नम्बरको ट्याक्टरले पैदल हिडिरहेका लिम्बुलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको  प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस