आज आइतबार थप १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज  आइतबार  थप १ हजार ५ सय ७३   जनामा कोरोना पुष्टि भए​को छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३  जना भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४  पुगेको छ ।संक्रमित मध्ये ५३  हजार ८ सय ९८  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७७  पुगेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री