गण्डकी प्रदेशमा थपिए ७१ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज आइतबार थप ७१ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा ७१  जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, कास्कीका २१  जना, लमजुङ १६  जना,बाग्लुङका ३१ जना र नवलपरासी  ब .सु.पू. ३ जना गरी जम्मा ७१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७४४पुगेको छ ।


तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री