काठमाडौं । आज बिहीबार उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ६०९ ललितपुरमा ९५ भक्तपुरमा ५१ जनामा गरि कुल ७ सय ५५ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६९ हजार ३ सय १ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ४५३ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ५० हजार ४ सय ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




