अाज बिहीवार थप १ हजार ४९७ जनामा कोरोना पुष्टि

काठमाडौं ।अाज बिहिबार थप  १ हजार ४ सय ९७ जनामा कोरोना पुष्टि भए​को छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा १ हजार ४  सय ९७ जना भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।संक्रमित मध्ये ५० हजार ४ सय ११ जना उपचार पछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री