काठमाडौं। साग्रिला डेभलपमेन्ट बैंकले डिजिटल प्रविधिलाई मजबुत बनाउदै अाफ्ना ग्राहकहरूका लागि ग्रिनपिन सेवा संञ्चालनमा ल्याएको छ।
ग्रिनपिनसेवा अन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिदा पिनको जानकारी अाफ्नो मोबाईलमा पाउन सकिने छ। ग्रिनपिनसेवा ग्राहकहरूका लागि अझै सुरक्षित र भरपर्दो हुने बैंकले विश्वास लिएको छ।
सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरूबाट ग्रिनपिन सेवा लिन सकिने छ।
तपाईंको प्रतिकृया




