कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

कोरोना संक्रमण भएपछि  होम आइसोलेजनमा  बस्दै आएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।

हाल उनलाईआइसियुमा राखेर उपचार गरिहेको र ज्वरो कम भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री