चट्याङले लागेर बालिकाको मृत्यु

सुनसरी ।चट्याङले लागेर  एक बालिकाको मृत्यु भएको छ ।
सुनसरीको देवानगंज गाउँपालिका-६ की १३ बर्षीया सुष्मा पासवानको चट्याङले लागेर मृत्यु भएको हो  ।
मंगलवार बिहान साँढे ९ बजे आफ्नै खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षासंगै आएको चट्याङले लागेर घाईते भएकी बालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको  प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री