प्रियंका पाएसम्म छाडि्दनन् फिल्म

काठमाडाै ।  नायिका प्रियंका कार्कीको स्टारडम पहिलेजस्ताे छ । नेपाली चलचित्रमा उनको नं. १ पोजिसनलार्इ भने अहिले साम्राज्ञी राज्यलक्ष्मी शाहले खोसेकी छन् ।  उनको नं. १  काे पाेजिसन व्यस्तताको कुरा गर्ने हो भने प्रियंकालाई अहिले पनि कसैले छुन सक्दैन । प्रियंका अहिले एकैचोटि ३ वटा चलचित्रमा काम गरिरहेकी छिन् । भर्खरै चलचित्र ‘चंगाचेट’को छायांकन सकिन् । दिपेन्द्र के खनालले निर्देशन गरेकाे यो चलचित्रमा उनले  प्रेमी आयुष्मान देशराजसँग काम गर्दैछिन् ।

चलचित्र क्षेत्रमा छिट्टै नजिकिने र सम्बन्ध गाढा बनाउने खुबी प्रियंकामा  छ । ठूला व्यानरका निर्माता-निर्देशकहरुसँग उनले राम्रो सम्वन्ध बनाएकी छिन् । यसैले पनि उनले लगातार फिल्म पाइरहेकी छिन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री