SsangYong नयाँ वर्ष २०७५ को अफर–नगद छूट ४ लाखसम्म र हात खाली नहुने उपहारमा सामसुङ्ग ग्यालेक्सी एस् ९ प्लस र सामसुङ्ग ग्यालेक्सी एस् ९

काठमाडौं ।स्याङ्योङ मोटर्स नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता र नेपालको सन्दर्भमा नेतृत्वदायी संस्था हो आई.एम.एस्. ग्रुप । आई.एम.एस्. ग्रुपले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्ष २०७५ अफर’ बजारमा ल्याएको छ ।

नयाँ वर्ष २०७५ को सन्दर्भमा Ssang Yong  ले विशेष अफर ग्राहक सामू पेश गरेको छ, जसमा नगद रु ४ लाख सम्म छूट र हातखाली नहुने उपहारमा सामसुङ ग्यालेक्सी एस् ९ प्लस Rexton वा Korando  गाडी खरिद कर्ताले प्राप्त गर्नुहुनेछ भने सामसुङ ग्यालेक्सी एस्. ९ Tivoli, XLV वा  Actyon स्पोर्टस् गाडी खरीद कर्ताले प्राप्त गर्नुहुनेछ ।

यसबाहेक कोरियन लक्जरी आरामदायी (suv) गाडी खरीदकर्तालाई स्याङ्योङले निम्नअनुसार अफर ग्राहकलाई दिएको छ ।

  1. जुनसुकै ठाउँमा सट्टापट्टा गर्न सकिने ।
  2.  सरल फाइनान्स सुविधा
  3.  एक आ.व. को लागि सडक कर छूट
  4. ३ वर्षे वा ६०,००० किमी वारेन्टी सुविधा
  5.  ३ वर्षे फ्रि सर्भिसिङ्ग
  6.  हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर

यो नयाँ वर्ष अफर २०७४ चैत्र ३० देखि २०७५ बैशाख १७ गतेसम्म लागू हुनेछ ।

About SsangYong
कोरियन गाडी निर्माता कम्पनी  SsangYong आरामदायी गाडी निर्माता कम्पनी क्ग्ख ब्राण्ड हो । दक्षिण कोरियाको चौथो ठूलो मोटर उत्पादक संस्था हो यो । उच्च गुणस्तरीय इन्जिनियरिङ्गद्वारा उत्पादित आधुनिक, आरामदायी तथा उच्च कार्यक्षमताका साथ सन् १९५४ देखि बजारमा उपलब्ध छन् । विभिन्न प्रकारका आधुनिक मोडेलहरुमा आरामदायी कार, Suvs, Pick Up Trucks, MPvs  बजारमा उपलब्ध छन् । स्याङ्योङको विश्व सञ्जालमा १,६५८ सोरुमहरु १२६ देशहरूमा विस्तारित छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप