नोकिया ५.३ नेपाली बजारमा

काठमाडौं । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले ‘नोकिया ५.३’ नेपाली बजारमा ल्याएको छ।

नोकिया फोनको उत्पादक संस्था एचएमडी ग्लोबलका अनुसार यसमा विभिन्न प्रकारका मौलिक विशेषता तथा फिचर सहित बढी क्षमता समावेश गरिएको छ ।

यसमा क्वाड क्यामेरा जडान गरिएको छ । ६.५५ इञ्चको डिस्प्ले रहेको छ। यसको ब्याट्री क्षमता ४ हजार एमएएचको रहेको छ ।

यसको नेपाली बजारमा मूल्य २३ हजार ४ सय ९९ तोकिएको कम्पनीले  जनाएको  छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस