काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ७५ हजार २२ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय २९ जनाको मृत्यु भएको छ ।
यो सगै भारतमा कोरोना संक्रमितको सख्या ४२ लाख ८० हजार ४ सय २२ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ७२ हजार ८ सय १६ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




